Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवा भोलि सिंगापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाने भएका छन् ।

सभापति देउवा उनी स्वास्थ्य उपचारका मंगलबार सिंगापुर जान लागेका हुन् ।

सिंगापुरमा देउवा आँखाको उपचार हुने कांग्रेस स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077