Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

    बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 780
    SHARES

    बाजुरा । बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।



    जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।



    बाजुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार