Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउने तयारी, अधिकांश कालोपत्रे सडकमा पार्किङ हट्यो

    न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउने तयारी, अधिकांश कालोपत्रे सडकमा पार्किङ हट्यो

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 975
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।

    जथाभावी पार्किङका कारण सौन्दर्यता गुमाउँदै गएको न्युरोडलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्न लागेको हो । त्यसका लागि कामपाले योजना तयारी गरिरहेको जनाएको छ ।



    कामपाले राजधानीका अधिकांश सडकमा भएको पार्किङ हटाए पनि न्युरोड क्षेत्रको हटाउन सकेको छैन् ।



    महानगरने केही महिनापछि सो क्षेत्रबाट पार्किङ खाली भएपछि न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउन लागेको हो ।

    कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले धरहरा र काठमाडौं मलको भुमिगत तला खाली भएपछि न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्न लागेको जानकारी दिए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार