Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापति देउवा भन्छन् - कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बलियो भए प्रजातन्त्र पनि बलियो हुने बताएका छन् ।

नेपाल डेमोक्रेटिक लयर एशोसिएसन (डिएलए नेपाल) को ११औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार चितवनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस बलियो भएमा प्रजातन्त्र पनि बलियो हुने बताए ।

‘नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ। त्यसका लागि सबै मिलेर अघि बढौं,’ उनले भने।

नेकपा एमालेले ७० वर्षे उमेर हद हटाएको बारे टिप्पणी गर्दै आफू अब कांग्रेस सभापतिमा नदोहोरिने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077