Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा अर्थमन्त्री नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगन गरिएको छ ।

सभामा अर्थमन्त्री महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो ।

रास्वपाकी सांसद सुमना श्रेष्ठले संसदको बैठकमा अर्थमन्त्री उपस्थित हुनुपर्ने भन्दै नियमात्ति गरेपछि सभामुख  देवराज घिमिरेले अर्थमन्त्री आएपछि बैठक संचालन हुने भन्दै बैठक स्थगित गरेका छन् ।

अर्थमन्त्री महतले अहिले राष्ट्रिय सभामा सांसदहरुले बजेटबारे सोधिएका प्रश्नको जवाफ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077