Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवा र नेता कोइराला चितवनमा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन पुगेका छन्।

नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन डिएलए नेपालको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न सभापति देउवा चितवन पुगेका हुन्।

सभापति देउवासंगै कांग्रेस शिर्ष नेता शेखर कोइराला पनि चितवन पुगेका छन्।

कार्यक्रमको उद्घाटन चितवनको रत्ननगर नगरपालिकाको निपनी स्थित होटल स्टार बैङ्कुटमा हुँदै छ ।

नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन शनिबार सकिनेछ । नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि चयन हुने छन्।

नेतृत्वका लागि काङ्ग्रेसका दुई पक्षबीच प्रतिष्पर्धा हुँदै छ । अध्यक्षका लागि सिताराम केसी र लक्ष्मीदेवी रावल प्रतिष्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077