काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकार महिला तथा सामाजिक समितिको सदस्यमा मनोनीत भएकी छिन् ।
संसदको आजको बैठकले उनलाई समितिको सदस्यमा मनोनयन गरेको हो ।
रास्वपाका ढाकाकुमार श्रेष्ठ कारबाहीमा परी पदमुक्त भएपछि उनी समानुपातिकबाट संसद बनेकी हुन् ।
कंसाकार एसिड पीडित महिला हुन् ।
Leave a Reply