Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकी दाबी - युक्रेनले रुसभित्रै जासुसी सञ्जाल बनायो

एजेन्सी । युक्रेनले रुसभित्र जासुसी संजाल निर्माण गरेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ ।

रुसभित्र जासुसी संजाल निर्माण गरी युक्रेनले महत्वपूर्ण स्थानलाई लक्षित गर्दै विध्वंसात्मक कार्य गरिरहेको दाबी अमेरिकी गुप्तचरले गरेको हो ।

रुसभित्र विध्वंसात्मक गतिविधि संचालन गर्न युक्रेनले उक्त संजाललाई ड्रोन आपूर्तिसमेत सुरु गरेको बताइएको छ ।

युक्रेन समर्थक एजेन्टहरुले नै गत मे महिनाको सुरुमा रुसी राष्ट्रपतिको निवास क्रेमलिन लक्षित ड्रोन आक्रमण गरेको अमेरिकी अधिकारीहरुको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077