Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • नागरिकता विधेयकमा विवाद छैन, अदालतले अन्तरिम आदेश दिइसक्यो : प्रधानमन्त्री प्रचण्ड

    नागरिकता विधेयकमा विवाद छैन, अदालतले अन्तरिम आदेश दिइसक्यो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 915
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै प्रमाणीकरण भएको नागरिकता विधेयकमा समेटिएका प्रावधानका विषयमा मतभेद नरहेको बताएका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विपक्षी दललाई जवाफ दिँदै यस्तो बताएका हुन्।



    उनले हालका प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्री हुँदा जारी अध्यादेशमा समेटिएकै विषयलाई हुबहु नै अहिले प्रमाणीकरण भएको विधेयकमा समेटिएको स्पष्ट पारे ।



    नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने उद्देश्यअनुरुप नै विधेयक ल्याइएको जानकारी दिँदै उनले नागरिकता विधेयक प्रमाणीकरण विषय अदालतमा प्रवेश गरिसकेकाले संसदमा विवाद गर्नु आवश्यक नरहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार