Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – सीमा समस्या सुल्झाउन भारतीय प्रधानमन्त्री सकारात्मक छन्

    प्रधानमन्त्री प्रचण्डले भने – सीमा समस्या सुल्झाउन भारतीय प्रधानमन्त्री सकारात्मक छन्

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 678
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीचको सीमा सम्बन्धि विषयलाई समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि गम्भिर रहेको बताएका छन् ।

    आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी नेपाल-भारत सीमा समस्या सुल्झाउन सकारात्मक भएको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,’सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई मैले गम्भीर ढंगले आग्रह गरको छु । मो समयपछि भारतीय प्रधानमन्त्री मोदीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक विषय हो ।’



    प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भिर भएर लागिपर्ने बताएको पनि संसदलाई जानकारी गराए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार