Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं । प्रतिनिधि सभा संसदको बैठक सुरु भएको छ ।

सत्तारुढ र प्रतिपक्षी दलहरुबीचको विवादबीच प्रतिनिधि सभा बैठक बसेको हो।

निष्क्रिय रहेको नागरिकता विधेयक प्रमाणिकरण गरेर अवैध रुपमा ऐन बनाइएको भन्दै प्रतिपक्षी नेकपा एमाले, रास्वपा र राप्रपादले संसद बैठक अवरोध गरिरहेका छन् ।

बैठकको सुरुमै नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077