Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • भारतीय विदेश राज्यमन्त्री लेखीले गरिन् प्रधानमन्त्री प्रचण्डको बिदाइ

    भारतीय विदेश राज्यमन्त्री लेखीले गरिन् प्रधानमन्त्री प्रचण्डको बिदाइ

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 882
    SHARES

    काठमाडौं। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो ।



    बिदाइ समारोहमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो ।



    भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा उपराष्ट्रपति जगदीप धनकडसँग भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार