काठमाडौं । विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता तोकेको छ ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।
नवनियुक्त प्रवक्ता प्रधानले त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन’ का पिएचडी स्कलर पार्टीको उद्यमशीलता विभागको नेतृत्व सम्हालिसकेका छन् ।
तनहुँको बन्दीपुर बासी प्रधान पर्यटन उद्यमी हुन्।
Leave a Reply