Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 633
    SHARES

    काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका छन् ।

    मध्यप्रदेशको इन्दोर फोहोर व्यवस्थापनको नमूनायोग्य सहर हो ।



    प्रधानमन्त्री प्रचण्डले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ ।



    प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उनी आज राति त्यहीँ बस्ने कार्यतालिका रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार