Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • पहिलो पटक भारतबाट विराटनगर आइपुग्यो कार्गो रेल

    पहिलो पटक भारतबाट विराटनगर आइपुग्यो कार्गो रेल

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1K
    SHARES

    विराटनगर । भारतबाट विराटनगरको बुधनगरस्थित कस्टम यार्डमा पहिलो पटक कार्गो रेल आइपुगेको छ ।

    विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको सन्दर्भ पारेर पहिलो कार्गो रेल नेपाल आएको हो ।



    विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि भारतबाट कार्गो रेल सेवा सञ्चालन भएको हो ।



    विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार