Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नीति तथा कार्यक्रममाथि छलफल गर्न बागमती प्रदेश सभा बैठक बस्दै

हेटौंडा । बागमती प्रदेशसभा बैठक आज (बुधबार) दिउँसो १ बजे बैठक बस्दै छ।

सरकारले संसद्‌मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठकमा नीति तथा कार्यक्रमबारे सांसदहरुले धारणा र संशोधन प्रस्ताव राख्ने छन्।

यही जेठ १४ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेपछि मुख्यमन्त्री जम्मकट्टेलले संसद्‌मा टेबुल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077