काठमाडौं । बैंक तथा वित्तीय संस्था र सहकारीमा खाता खोल्दा स्थान लेखा (प्यान नम्बर) अनिवार्य गरिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा प्यान नम्बर अनिर्वाय गर्ने घोषणा गरेका हुन् ।
Leave a Reply