Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सरकारले व्युँतायो सांसद विकास कोष, एक निर्वाचन क्षेत्रमा ५ करोड विनियोजन

    सरकारले व्युँतायो सांसद विकास कोष, एक निर्वाचन क्षेत्रमा ५ करोड विनियोजन

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले सांसद विकास कोष व्युँताएको छ ।

    तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।



    तर अर्थमन्त्री प्रकाशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सांसद विकास कोष केन्द्रित कार्यक्रम घोषणा गरेका हुन् ।



    एक निर्वाचन क्षेत्रमा ५ करोडका दरले ८ अर्ब बजेट विनियोजन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार