Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • हिमालको पानीलाई ब्राण्डिङ गरेर विदेशमा बेच्ने सरकारको घोषणा

    हिमालको पानीलाई ब्राण्डिङ गरेर विदेशमा बेच्ने सरकारको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 612
    SHARES

    काठमाडौं । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ ।

    अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसदको बैठकमा आज आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।



    उनले नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताए।



    नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार