Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • २०२३ देखि ०३२ लाई पर्यटन दशकको रुपमा मनाइने

    २०२३ देखि ०३२ लाई पर्यटन दशकको रुपमा मनाइने

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 552
    SHARES

    काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ ।

    २०२३ मा पर्यटकको संख्या १० लाख पुर्‍याउने घोषणा समेत आगामी आर्थिक वर्षको बजेटले गरेको छ ।



    ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको छ । अन्तर प्रदेश हवाइ सेवालाई प्राथमिकता दिने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए ।



    साथै सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार