Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • वार्षिक विकास कार्यक्रम र मध्यकालीन खर्च संरचना पारित

    वार्षिक विकास कार्यक्रम र मध्यकालीन खर्च संरचना पारित

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 537
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगको  बैठकबाट वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सोमबार दिउँसो बसेको आयोगको पूर्ण बैठकले मध्यमकालीन खर्च संरचना र तीनवर्षे मध्यमकालीन खर्च संरचना पास गरेको हो ।



    बैठकमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य तथा अर्थमन्त्री डा. प्रकाशरण महत उपस्थित थिए।



    आयोगको निर्णय अनुसार अब मन्त्रिपरिषद् बैठकले बजेट पास गरेपछि अपराह्नन सवा ४ बजे अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदको संयुक्त बैठकमा बजेट पेश गर्नेछन् ।

    बजेट पारित गर्न मन्त्रिपरिसद्काे बैठक सिंहदरबारमा बसिरहेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार