Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - पार्टीलाई स्वस्थ आलोचना चाहिन्छ

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई स्वस्थ आलोचना चाहिने बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले भने, 'आलोचना गर्नुस् । कांग्रेसलाई आलोचना चाहिन्छ । तर स्वस्थ आलोचना गर्नुस् । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।'

सभापति देउवाले पार्टीको आलोचना गर्न सकिने बताए । पछिल्लो समय सभापति देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077