Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले भोलि (बिहीबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।

सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077