Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशमा आजदेखि प्रि-बजेट छलफल सुरु हुँदै

काठमाडौं । बागमती प्रदेशसभामा आजदेखि प्रिबजेट छलफल सुरु हुँदैछ ।

आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले हिजो प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु गर्न लागिएको हो ।

बागमती प्रदेशसभा सचिव कृष्णहरी खड्काका अनुसार प्रदेशसभा बैठक अपराह्न प्रदेश राजधानी हेटौंडास्थित प्रदेशसभा हलमा बोलाइएको छ ।

असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077