Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संस्थागत विद्यालयलाई काठमाडौं महानगरको निर्देशन - जेठ १५ सम्म छात्रवृत्ति वितरण गरिसक्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई यही जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण गरीजेठ १६ गतेभित्र विवरण पठाउन भनेको हो ।

यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी १६ गते कार्यालय समयभित्र यसको जानकारी विभाग र इमेलमार्फत अनिवार्यरूपले पठाउन विभागले भनेको छ।

वडाध्यक्ष र जनप्रतिनिधिलाई यसको अनुगमन गर्न पनि विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077