Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा थप तीन मन्त्रीले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशमा नियुक्त भएका तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपाली कांग्रेसका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेको लुम्बिनी प्रदेश अब ७ सदस्यीय बनेको छ।

वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार तीनै जनालाई मन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077