Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

रुकुम । पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतवार बिहान २ः५९ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077