Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

    कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 966
    SHARES

    कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको कैलारी गाउँपालिका–३ ओमनगर शिविरका ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।



    उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार