Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम वाचन सुरु गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेपछि सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न अनुरोध गरेपछि राष्ट्रपतिले वाचन सुरु गरेका हुन् ।

नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने अभ्यास छ।

उक्त अभ्यास अन्तर्गत नयाँ सरकारले नयाँ नीति तथा कार्यक्रम पेस गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077