Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अग्नि सापकोटाको नेतृत्वमा माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) केन्द्रका नेताहरू शुक्रबार चीन भ्रमणमा गएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीनको छिन्दू प्रान्तको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

दश दिने भ्रमणका भ्रमणका लागि पूर्वसभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य, प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु रहेका छन् ।

भ्रमणका क्रममा सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077