Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • नागरिकतासम्बन्धी विधेयक अबको एक महिनाभित्रै टुंगो लाग्छ : प्रधानमन्त्री प्रचण्ड

    नागरिकतासम्बन्धी विधेयक अबको एक महिनाभित्रै टुंगो लाग्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 591
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताएका छन्।

    बिहीबार प्रतिनिधिसभा बैठकमा जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता जनाए ।



    नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले सिधै राष्ट्रपति रामचन्द्र पौडेलबाट या सदनबाट संकल्प प्रस्तावमार्फत नागरिकता विधेयक पारित गर्ने विकल्प रहेको पनि उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार