Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता- भीभीआइपीको सम्पत्ति र भ्रष्टाचार घटनाको छानबिन गर्नेछौँ

    प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता- भीभीआइपीको सम्पत्ति र भ्रष्टाचार घटनाको छानबिन गर्नेछौँ

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 567
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भएका विगतका ठुला भ्रष्टाचारको फाइल खोल्ने बताएका छन्।

    प्रधानमन्त्री प्रचण्डले २०४८ सालयताका सबै उच्चपदस्त व्यक्तिको सम्पत्ति छानबिन गर्न तयार रहेको बताएका हुन् ।



    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको विषयमा आवश्यक परे ऐन संशोधनदेखि निर्माणलाई पनि अगाडि बढाउने बताए।



    उनले संस्थागत भ्रष्टाचारको कारणले देश अप्ठ्यारो ठाउँमा गएको भन्दै राजनीतिक दलहरूलाई आफूलाई सच्याउन अवसर भएकाले राजनीतिक दललाई एकजुट हुन समेत आह्वान गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार