Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • लाल आयोगबारे प्रधानमन्त्री प्रचण्डले भने- प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चले रोक्यो

    लाल आयोगबारे प्रधानमन्त्री प्रचण्डले भने- प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चले रोक्यो

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 702
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको आदेशको कारणले रोकिएको बताएका छन्।

    प्रतिनिधिसभामा जारी सांसदसँगको सवाल जवाफमा सांसद शिशिर खनालले राखेको ‘लाल आयोगको प्रतिवेदन किन सार्वजनिक नगरिएको ?’ भन्ने प्रश्नको जवाफमा प्रधानमनत्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेका बेला सूचना आयोगले सर्वोच्च अदालतमा मुद्दा हालेको र सर्वोच्चले त्यो सार्वजनिक नगर्नू भन्ने रोकिएको बताए ।



    सर्वोच्च अदालतमा पुनरावेदन गरेर त्यसलाई अदालतले खुला गरेपछि सार्वजनिक गर्नुपर्ने उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार