काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालस्थित संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अलशाम्सीबीच भेटवार्ता भएको छ ।
साउद र राजदूत अलशाम्सीबीच बुधबार शिष्टाचार भेट भएको हो।
परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत परराष्ट्र मन्त्रालय पुगेका थिए।
उक्त भेटमा नेपाल–यूएई सहयोगलगायत आपसी हितका विविध विषयमा छलफल भएको बताईएको छ ।
Leave a Reply