Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्मचारी सञ्चय कोषमा जागिरको अवसर [विज्ञापनसहित]

काठमाडौं । कर्मचारी सञ्चय कोष पुल्चोकले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

कोषमा रिक्त रहेका पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन माग गरिएको हो ।

आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरिएको कोषले जनाएको छ ।

योग्य नेपाली नागरिकले आजदेखि अनलाइन दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077