Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा कानून, न्याय तथा मानव अधिकार समितिको सभापति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कानून न्याय तथा मानव अधिकार समितिको सभापति बनेका छन् ।

मंगलबारदेखी सुरु भएको प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये कांग्रेस सभापति देउवाले कानून समितिको अध्यक्षता गरेका हुन ।

संसद सचिवालयका अनुसार उनले जेष्ठ सदस्यको नाताले समितिको सभापतित्व ग्रहण गरेका हुन् ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी छन्।

प्रतिनिधि सभाअन्तर्गत दशवटा विषयगत समितिहरूको बैठक सिंहदरबारस्थित आ-आफ्नो कार्यालयमा जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077