Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • अस्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री वाट्स काठमाडौंमा

    अस्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री वाट्स काठमाडौंमा

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 558
    SHARES

    काठमाडौं । अस्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्स दुईदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

    भ्रमणका क्रममा अस्ट्रेलिया नेपालबीचको सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरूबारे चर्चा हुने छ ।



    सहायक मन्त्री वाट्सले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट गर्नेछन् ।



    वाट्सले भेटमा अस्ट्रेलियासँगको सहकार्य, ६३ वर्षभन्दा पुरानो दौत्य सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धको चर्चा गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार