Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हनुमानस्थानमा रहेको अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनधिकृत संरचना भत्काएको छ ।

हनुमानस्थानमा रहेको क्वानमुकान कराँते संघको प्रशिक्षण भवनमा महानगरले डोजर चलाएको हो ।

महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेका अनुसार पटकपटक जानकारी गराउँदा पनि भवन खाली नगरेपछि महानगरले डोजर लगाएको हो ।

संघका व्यक्तिहरूले भने बिना जानकारी भत्काउन आएको र सामान निकाल्न पनि नदिएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077