Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बाल यौन दुरुपयोगमा राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    बाल यौन दुरुपयोगमा राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 588
    SHARES

    खोटाङ । बाल यौन दुर्व्यहारको आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन ‘शुभम’ का संस्थापक मदन राईविरुद्ध गर्न प्रहरीले ७ दिनको म्याद पाएको छ ।

    राईलाई तीन दिनपछि आइतबार खोटाङ जिल्ला अदालतले राईविरुद्ध म्याद थप गरी बाल यौन दुरुपयोगमा मुद्दा चलाइएको हो ।



    यौन दुर्व्यवहारको आरोपमा राई वैशाख २९ गते पक्राउ परेका थिए । राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको थियो ।



    राईमाथि आफैले सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार