Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • लज्जास्पद पराजयपछि कर्नाटकका मुख्यमन्त्री बसवराजले दिए राजीनामा

    लज्जास्पद पराजयपछि कर्नाटकका मुख्यमन्त्री बसवराजले दिए राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 645
    SHARES

    एजेन्सी । कर्नाटक विधानसभा चुनावमा पराजित भएपछि राज्यका मुख्यमन्त्री तथा भाजपा नेता बसवराज बोम्मईले राजीनामा दिएका छन् ।

    उनले बेंगलुरुमा राज्यपाल थावर चन्द गहलोतसँग भेटेर शनिबार राति राजीनामा बुझाएका हुन् ।



    राजीनामा दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बसवराज बोम्माईले समय मागेर आफूले गभर्नरलाई राजीनामा बुझाएको बताए । उनको राजीनामा स्वीकृत भएको छ ।



    उनले यो निर्वाचनमा पराजयको जिम्मेवारी आफूले लिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार