Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उड्डयन प्राधिकरणले माग्यो ११औँ देखि छैटौँ तहसम्मका लागि आवेदन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ ।

खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन माग गरेको हो ।

प्राधिकरणका अनुसार प्रबन्धकदेखि सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको छ ।

११औँ देखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिनेछ । २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077