Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • परराष्ट्रमन्त्री साउद शुक्रबार बंगलादेश जाने

    परराष्ट्रमन्त्री साउद शुक्रबार बंगलादेश जाने

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 780
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) शुक्रबार बंगलादेश जाँदै छन् ।

    बंगलादेशमा हुने छैटौँ इन्डियन ओसियन कन्फ्रेन्समा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बंगलादेश जान लागेका हुन ।



    बुधवार बिहान मात्र परराष्ट्र मन्त्री साउँद बेलायतबाट फर्केका थिए । मन्त्री साउदले आगामी शनिबार कन्फरेन्सलाई सम्बोधन गर्ने बताइएको छ।



    कन्फरेन्समा इन्डियन ओसन आसपासका २५ देशका प्रतिनिधिहरू सहभागी हुने छन्। उनी आइतबार स्वदेश फर्किनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार