Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टोंगामा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । टोंगामा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा ७.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प १६:०२ मा र २१०.१ किलोमिटरको गहिराइमा गएको थियो।

अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ । यसबारे थप विवरण आउन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077