Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।

बैठक धुम्बाराहीस्थित देउवा निवासमै साँझ ५ बजे बस्न लागेको हो । छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।

पूर्व गृहमन्त्री खाँण बुधवार बिहान चाबहिलको मैजुबहालस्थित उनकै निवासबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077