Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपालाई बोल्न दिने सहमतिपछि संसद् सुचारु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नाराबाजीपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

बुधबारकै बैठकको सुरुमा आकस्मिक समयमा नक्कली भटानी शरणार्थी प्रकरणका विषयमा बोल्न खोज्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सभामुखले समय नदिएपछि राप्रापाले संसद बैठक अवरोध गरेको थियो ।

अवरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित गरिएको थियो ।

राप्रपाका अध्यक्ष  लिङ्देनलाई बोल्न दिने सहमति भएपछि बैठक सुरु भएको हो । अहिले लिङ्देन बोल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077