Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्री एअरलाइन्सको ‘९एन एएनई’ जहाज उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ ।

तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको रोक लगाइएको हो ।

प्राधिकरणका अनुसार जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिइनेछ ।

उक्त जहाजको ल्यान्डिङ गियरमा गत शनिबार समस्या आएको थियो । सोमबार फेरि त्यही समस्या दोहोरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077