Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेरिस डाँडामा प्रधानमन्त्रीसँग हुने भनिएको भेटघाटको कार्यक्रम स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसहितको भेटघाटको कार्यक्रम स्थगित भएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने भएकाले पार्टी कार्यालयमा हुने भेटघाट तत्कालका लागि स्थगित गरिएको हो ।

माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डसहित पाँच मन्त्री र सल्लाहकार एवम् विज्ञलाई नियमित पार्टी कार्यालय पुगेर भेट्ने कार्य तालिका बनाएको थियो ।

गत आइतबारदेखि जेठ १५ गतेसम्म प्रधानमन्त्री सहित मन्त्रीको भेटघाट बन्द गरिएको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077