Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेट निर्माणबारे छलफल गर्न बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशमा आज (सोमबार) सर्वदलीय बैठक बस्दै छ। बैठक अपराह्न ४ बजे बस्ने बताईएको छ ।

आर्थिक वर्ष २०८०-८१ को नीति, योजना तथा कार्यक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको हो।

बैठकमा आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने बजेटको सैद्धान्तिक पक्ष तथा तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ ।

प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १३ गते राति अन्त्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077