काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले सपथ लिएका हुन् ।
बुढाथोकीलाई सरकारले गत ८ वैशाखमा सदस्यमा नियुक्त गरेको थियो ।
बुढाथोकीले आइतबारै सपथपछि पदभार ग्रहण समेत गरेका छन् ।
Leave a Reply