Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित

    काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 714
    SHARES

    काठमाडौं । ट्याक्सी व्यवसायीहरुले काठमाडौंको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन् ।

    पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन् ।



    महानगरका विभिन्न क्षेत्रमा ट्याक्सी व्यवसायीहरु विरोध जनाउँदै आफैंले पार्किङ लेखेको स्ट्यान्ड राखेका छन् ।



    ट्राफिक प्रहरीका अनुसार ट्याक्सी चालकहरुले राखेका स्ट्यान्ट हटाउन खोज्दा केही बेर तनाब सिर्जना भएको थियो ।

    व्यवसायीहरुले माग पूरा नगरिदिए महानगर नै घेर्ने चेतावनी समेत दिएका छन् ।

    एक घण्टा सडक अवरुद्ध गरेपछि व्यवसायीहरु वार्ताका लागि काठमाडौं महानगर पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार